- Advertisement -

- Advertisement -

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो, चाँदीको स्थिर

- Advertisement -

- Advertisement -

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ६ हजार ३ सय, तेवाजी सुनको मूल्य एक लाख ५ हजार ८ सय रुपैयाँ तोकिएको छ ।आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ६ हजार र तेजावी सुनको मूल्य एक लाख ५ हजार ५ सय रुपैयाँ थियो ।

- Advertisement -

- Advertisement -

सोमबार चाँदीको कारोबार आइतबारकै मूल्य भइरहेको छ । सोमबार चाँदीको प्रतितोला मूल्य भने १ हजार ३ सय ६५ रुपैयाँ तोकिएको छ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...