जडीबुटीमा ट्याङ्करको ठक्करबाट कांग्रेस महाधिवेशन प्रतिनिधिको मृत्यु

काठमाडौँ । काठमाडौँको जडीबुटीमा भएको सवारी दुर्घटनामा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको ज्यान गएको छ। शुक्रबार भक्तपुरतर्फ जाँदै गरेको बा.९३ प ७६७८ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको इन्धन बोक्ने ट्याङ्करले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्कर पछि मोटरसाइकलमा सवार ३९ वर्षीया

दरवार हाइ-स्कुलको पाचौं पुनर्मिलन तथा वनभोज कार्यक्रम सम्पन्न

नेपाल कै पहिलो स्कूल भानु मा.वि. (दरवार हाइ-स्कुलको पाचौं पुनर्मिलन तथा वनभोज कार्यक्रम दक्षिणकाली डोल्लु रिसोर्ट डोल्लु, फर्पिङमा भव्यताका साथ सम्पन्न भएको छ । जेष्ठ २३ गते शनिवार भएको कार्यक्रममा भानु मा.बि. ( दरवार हाइ-स्कुलमा अध्ययान गरेका विभिन्न व्याचका करिब सात दर्जन बढी विद्यार्थीहरूको जमघटको

गणतन्त्र दिवसमा कार्की सहित चार पत्रकार पुरस्कृत

हेटौडा । बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा चारजना पत्रकार विधागत पत्रकारिताबाट पुरस्कृत भएका छन् । शुक्रबार गणतन्त्र दिवसका अवसरमा हेटौँडामा आयोजित विशेष कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष तथा दैनिकीन्युजका सम्पादक रामहरि कार्कीलाई संस्थागत पत्रकारिता पुरस्कार, नेपालखबरको बागमती प्रदेश संवाददाता सुनिता विष्टलाई विकास पत्रकारिता