
- Advertisement -
काठमाडौँ। गायक तथा संगीतकार मनिपाल राई र पुनम चाम्लीङ्ग राईको मिठो आवाजमा सजिएको पुर्वेली लोक लयमा आधरीत लोक गीत मायाँको गाउँ सार्वजानिक भएको छ।
गायक राईको शब्द तथा लय संगीतमा रहेको सो गीतमा पुनम चाम्लीङ्ग राई र मनिपाल राईको स्वर सुन्न सकिन्छ।
जस्मा संगीत संयोजन भने राजु कार्कीको रहेको छ।

- Advertisement -
अनामनगर स्थित किङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतलाई एन पि म्युजिक मिडिया युटूब च्यानल मार्फत सार्वजानिक गरिएको छ।
भिडियो हेर्नुहोस् :

- Advertisement -

- Advertisement -