- Advertisement -

- Advertisement -

टेक बिसी र अस्मिता अधिकारीको ‘एक कदम ‘सार्वजनिक

- Advertisement -

- Advertisement -

काठमाडौँ। धादिङ्ग बेसीका अनमोल भण्डारीले अभिनय गरेका ‘एक कदम’भर्खरै बजार मा ।। पछिल्लो समय नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। एकपछि अर्को गरेर गीतहरु आउने क्र्म बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्बजनिक गरिरहेका छन्। यसै बिच प्रेमलाई समेटेर विभिन्न गीत संगीत सार्बजनिक हुने गरेको छन्। विभिन्न गीत सार्बजनिक हुने क्रममा गायक टेक बिसी र अस्मिता अधिकारी को प्रेम बिशेष’ एक कदम ‘एल्बम डिजिटल बजार मा केहि दिन अगाडी सार्बजनिक भएको छ। टिकटकमा निकै आउने गरेको र हिट्स छ।

उक्त गीतमा प्रेम जोडीका बिषयमा उत्कृट सब्द भरिएका छन्। गीतमा भीम बिसीको संगीत रहेको छ। यो गीतमा उत्क्रिट सब्द सिर्जना रहेको छ। गीतमा टेक बिसी र अस्मिता अधिकारी को सुमधुर स्वरमा भरिएको छ। गीतमा सत्य प्रेम कहानिलाई बिशेस जोड दिईएको छ। एक प्रेम र प्रेमिकाको कथालाई प्रमुख भूमिकामा राख्दै बजारमा ल्याइएको गीतमा निर्देसक भने बिक्रम ले गरेका छन्।

यो पनि पढ्नुहोस

Business Together To Make Investments

Hello world!

- Advertisement -

- Advertisement -

बिना राउत ,अनमोल भण्डारी र शेर कैनीको दमदार अभिनय रहेको म्युजिक भिडियो अहिले अनमोल भण्डारी युटुब च्यानल मार्फत सार्बजनिक भएको छ। भिडियो उत्कृस्ट बनेको अनमोल भण्डारीले जानकारी दिएका छन्।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...