- Advertisement -

- Advertisement -

बहुविवाहका फरार अभियुक्त पक्राउ

- Advertisement -

- Advertisement -

जुम्लामा १ जना बहुविवाहका फरार अभियुक्त पक्राउ परेका छन्। पातारासी गाउँपालिका ६ का लक्ष्मी विष्ट पक्राउ परेका हुन् ।डिएसपी नरेन्द्र चन्दले चन्दननाथ नगरपालिका १ ठिन्के भने ठाउँबाट सादा पोसाकमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताए । प्रहरी सहायक निरीक्षक कुलबहादुर रोकायाको नेतृत्वमा खटाएको टोलीले पक्राउ गरेको थियो।

- Advertisement -

- Advertisement -

अभियुक्त बिष्टलाई जिल्ला अदालत जुम्लाको २०७८/१२/११ गतेको फैसलाअनुसार १० हजार जरिवाना सहित १० महिना २८ दिन कैद सजायको फैसला सुनाइएको थियो। फरार अभियुक्तलाई अदालत जुम्लामा पेस गरिएको छ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...