- Advertisement -

- Advertisement -

राष्ट्रपति निर्वाचनको मिति तय गर्ने तयारी हुदै

- Advertisement -

- Advertisement -

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति तय गर्न केही बेरमा बैठक बस्ने भएको छ । निर्वाचन आयोगले बैठकपछि आजै राष्ट्रपति निर्वाचनको मिति तय गर्ने तयारी गरेको हो ।अहिले मध्यान्ह १२ बजे बैठक बस्ने र मिति तय गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै आजै निर्वाचन तालिकासमेत सार्वजनिक गर्ने जनाइएको छ ।बैठकले चितवन – २ मा उपनिर्वाचन गर्नेबारे पनि निर्णय गरिने जनाइएको छ । आयोगले आगामी फागुन २६ गते राष्ट्रपतिको निर्वाचन तोक्नसक्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस

Working Together to Make Investments

Make Realtionship Years Lights Fill Kind In USA

- Advertisement -

- Advertisement -

राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो ५ वर्षे कार्यकाल सकिन लागेको छ । त्यस्तै चितवन – २ बाट निर्वाचित सांसद रवि लामिछाने नागरिकता विवाद मुद्दामा दोषी ठहरिएसँगै उनको सांसद पद खारेज भएको छ ।उक्त रिक्त पदमा उपनिर्वाचन गर्नेबारे निर्वाचन आयोगल तायरी थालेको छ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...