- Advertisement -

- Advertisement -

काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

- Advertisement -

- Advertisement -

काठमाडौं । काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । त्यस्तै अर्का एक गम्भीर घाइते भएका छन् ।बुधबार बिहान कुखुरा बोक्ने जीप र मोटरसाइकल आपसमा ठोक्कीएर भएको दुर्घटनामा मोटरसाइकल चालक २३ वर्षीय नोजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भक्तपुरको सुर्यविनायक नगरपालिकाकाका रहेको खुलेको छ ।राईको आज बिहान उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस
- Advertisement -

- Advertisement -

त्यस्तै सोही मोटरसाइकलमा सवार सुर्यविनायक नगरपालिका–२, बालकोटका २३ वर्षीय चन्द्र सिलवालको भने उपचार भइरहेको जनाइएको छ ।प्रहरीका अनुसार बिहान ३ बजेतिर बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जीप आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...