- Advertisement -

- Advertisement -

आजबाट सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुदै

- Advertisement -

- Advertisement -

काठमाडौँ । नाबालिग ब’लात्कार आरोपमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ । हिजो बन्द प्रशिक्षणमा सहभागी हुन भनिए पछि लामिछाने त्रिवि मैदानमा पुगेका थिए । बिहीबार बन्द प्रशिक्षण नभएकाले लामिछानेले प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई भेटेर फर्किएको क्रिकेट संघका एक कर्मचारीले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस

याक्थुङ र धर्म पिपासु ?

बाँदरको उपद्रो बढेपछि बस्ती खाली

- Advertisement -

- Advertisement -

उनका अनुसार नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गर्ने निर्णयसँगै सम्भवतः आजबाट लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।नेपालले आगामी महिना आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...