- Advertisement -

- Advertisement -

कोहलपुरबाट सांसद अरुण कुमार चौधरी पक्राउ

- Advertisement -

- Advertisement -

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट उनी निर्वाचित भएका हुन् । जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...