- Advertisement -

- Advertisement -

राप्रपाका विभाग प्रमुखको जिम्मेवारी हेरफेर

- Advertisement -

- Advertisement -

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केही विभागको जिम्मेवारी हेरफेर गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान अनुसार चार विभागका प्रमुख हेरफेर गरेका हुन् ।

अध्यक्ष लिङदेनले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी आफैसँग राखेका छन् भने संयोजित संगठन समन्वय विभाग प्रमुखमा गोपाल दाहाल, सम्पर्क समाज समन्वय विभाग प्रमुखमा धनबहादुर बुढा र युवा विभाग प्रमुखको जिम्मेवारी प्रकाश रिमाललाई दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

 

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...