- Advertisement -

- Advertisement -

कोशी प्रदेश विवादसम्बन्धी मुद्दाको पेशी न्यायाधीश रेग्मी, सुवेदी र मुसलमानको पूर्ण इजलासमा

- Advertisement -

- Advertisement -

काठमाडौं। कोशी प्रदेश सरकार विवादसम्बन्धी मुद्दाको पेशी न्यायाधीशहरू कुमार रेग्मी,नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेशी तोकिएको छ।

यो पनि पढ्नुहोस
- Advertisement -

- Advertisement -

बिहीबार उक्त विवादमा अन्तिम फैसलाका लागि बहस हुने भनि यसअघि इजलासबाटै मिति तोकिएको थियो। यसअघि संयुक्त इजलासले सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको थियो ।

कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू संविधानको धारा १६८को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले आफूलाई हटाउन नसक्ने जिकिर गर्दै आएका थिए । तर उनलाई हटाएर हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएपछि कार्की सर्वोच्च आएका थिए । कार्कीले संविधानको धारा १६८ अनुसारको अन्तिम मुख्यमन्त्री आफू भएकाले हटाउने निर्णय गैर संवैधानिक भएको जिकिर गरेका थिए ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...