- Advertisement -

- Advertisement -

आज एकैदिन सुनको मूल्य आकाशियो

- Advertisement -

- Advertisement -

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज एकैदिन सुनको मूल्य तोलाको १ हजार २ सय रुपैयाँ बढेको छ। जसअनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको हो।तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

- Advertisement -

- Advertisement -

चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...