- Advertisement -

- Advertisement -

हाङ् चेम्जोङ निर्देशित ‘हुलाकि’ बोल गितको छायाकंन सम्पन्न

- Advertisement -

- Advertisement -

काठमाडौं – गितकार कल्पना आङबुहाङको हुलाकि बोल गितको छायाकंन सम्पन्न भएको छ । कल्पना आङबुहाङको शब्द रहको गितमा गायिका मेलिना राई र मनोज साङ्सोनले आवज दिएका छन् ।

- Advertisement -

- Advertisement -

हाङ् चेमजोङ्को निर्देशनमा बनेको उक्त गितको सङ्गित मनोज साङ्सोनले भरेका छन् भने कबिताको  शृङा छ  । सोही गितमा भुपेन्द्र थापा मगरको छायाकंन रहेको गितमा कलाकार धिरेन शाक्य र बिपना लिम्बुको अभिनय छ । श्रिकाली चौर, बल्खु लगायतका काठमाडौं लगायतका स्थानहरुमा खिचिएको छ । सोही गित केही दिनमा मेरी आमा कल्पना कल्पना आङबुहाङ युटुब च्यालनबाट सार्वजनिक हुनेछ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...