- Advertisement -

- Advertisement -

गायक रोशन बालुवाको `मायाकै संसार’

- Advertisement -

- Advertisement -

काठमाडौं। गायक रोशन बालुवा र प्रविसा अधिकारिको स्वरमा रहेको लोक पप जनराको गीत `मायाकै संसार’ सार्वजनिक गरिएको छ | आधुनिक, शास्त्रीय ,लोक ,तथा गजल गायनमा पोख्त रहेका गायक बालुवा लोक पप जनराको गीत सार्वजनिक गरिएको हो।

दुई दशकभन्दा लामो समयदेखि गायन क्षेत्रमा रहेका गायक बालुवाले मायाकै संसार मा स्वर दिएका हुन् । २० वर्षदेखि गायक क्षेत्रमा छु । पहिलोपटक फरक जनराको गीतमा स्वर दिएको छु । सुरुमा नयाँ गर्न सक्दिनँ कि भन्ने थियो । तर, न्यायपूर्वक गाउँने कोशिस गरेको छु,’ गायक बालुवाले भने, ‘दर्शक र स्रोताले मन पराउनुहुन्छ भन्ने विश्वास छ ।

यो पनि पढ्नुहोस

Business Together To Make Investments

- Advertisement -

- Advertisement -

यस गीतको शब्द भने लेखु सहयात्रीको रहेको छ । संगीत रोशन बालुवा आफैल भरेका छ्न मदन खडकाले निर्देशन गरेको मायाकै संसारको भिडियोमा उशा उप्रेति र दिनेश तामाङलाई फिचरिङ गरिएको छ । करन चैसिरको छायांकन रहेको भिडियोलाई बिकाश ग्यवालिले सम्पादन गरेका छन यो भिडियो हेर्नको लागि ओएस आर डिजिटलको युटुब च्यानल मार्फत हेर्न सक्नुहुनेछ

- Advertisement -

- Advertisement -

हेर्नुहोस भिडियो :

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...