
- Advertisement -
काठमाडौ । याक्थुङ नेम्बाङ समाज नेपालको आ.ब. २०७९/०८० को साधारण सभा तथा सातौं केन्द्रिय अधिबेशन २०७९/१०/१४ मा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान पूर्ब कुलपति बैरागी काइंला तिलबिक्रम नेम्बाङ्
प्रमुख अतिथि, किरात याक्थुङ चुम्लुङ्का उपाध्यक्ष गोबिन्द आङबुङ बिशिस्ट अतिथि रहेकोे अधिबेशनमा समाजका अध्यक्ष प्रियकुमार नेम्बाङ्को अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नेम्बाङहरुको पुर्खा, दुई बहादुर लडाकु दाजुभाइ चुक्मिबा र लाक्तिबाको तस्वीर अनावरण गरिएको थियो।अधिबेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ ।
१. अध्यक्ष : प्रिय कुमार नेम्बाङ
२. बरिस्ठ उपाध्यक्ष : कृष्ण राज नेम्बाङ
३. उपाध्यक्ष : भगिमान नेम्बाङ
४. उपाध्यक्ष : देबि माया लिम्बु
५. महासचिव : दीपेन्द्र नेम्बाङ
६. सचिव : दुर्त प्रसाद नेम्बाङ (नबिन)
७. सचिव : संगीता सुहाङ नेम्बाङ
८. कोषाध्यक्ष : देबेन्द्र प्रसाद नेम्बाङ
९. सह सचिव : अर्चना नेम्बाङ
१० . सह कोषाध्यक्ष : मुईगुम फागो नेम्बाङ
११. सदस्य : दिलेन्द्र राज नेम्बाङ
१२. ” रमेश नेम्बाङ
१३ ” चन्द्रकला नेम्बाङ
१४ . ” सुरेन्द्र नेम्बाङ
१५. ” नितु नेम्बाङ
१६. ” देशु सुहाङ नेम्बाङ
१७. ” बिबश नेम्बाङ
१८. ” जुनिता नेम्बाङ
१९. ” सरुना नेम्बाङ
२०. ” भावना नेम्बाङ
२१ . ” गीता कुरुम्बाङ नेम्बाङ
२२. ” ईन्द्र माया नेम्बाङ
२३. ” सन्त नेम्बाङ
२४. ” रुपन नेम्बाङ सहित २४ जना र ३ जना सदस्यहरु कर्यासमितीले मनोनयन गर्ने गरि २७ जना को कार्यसमिति चयन गरेका छन् ।

- Advertisement -

- Advertisement -

- Advertisement -