
- Advertisement -
काठमाडौँ । रुकुम पश्चिम मुसीकोट ४ सोलावाङबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ जाँदै गरेको ना ६ त ७७१३ नम्बरको ट्याक्टर दु’र्घटना हुँदा सह चालकको मृ’त्यु भएकाे छ भने चालक घाइते भएका छन् ।ट्याक्टर दु’र्घटनामा परेर भेरी नगरपालिका –१ जाजरकोटका ३४ वर्षीय हरिबहादुर विकको ज्या’न गएको हो । दु’र्घटनामा घाइते विकको उपचारको क्रममा मंगलबार राति नै जिल्ला अस्पताल सल्लेमा ज्या’न गएको हो ।

- Advertisement -
दु’र्घटनामा परेर ट्याक्टर चालक मुसिकोट नगरपालिका ६ घोरखानीका २२ वर्षीय मनबहादुर विक घाइते छन् ।

- Advertisement -