- Advertisement -

- Advertisement -

प्रहरीद्वारा रवि लामिछानेविरुद्धको जाहेरी दर्ता गर्न अस्वीकार

- Advertisement -

- Advertisement -

काठमाडौं । काठमाडौं प्रहरी परिसरले खारेज भइसकेको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।नागरिकता विवादसम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सर्वाेच्चबाट आइनसकेको भन्दै लामिछानेविरुद्दको जाहेरी दर्ता गर्न काठमाडौं प्रहरी परिसरले अस्वीकार गरेको हो ।

यो पनि पढ्नुहोस
- Advertisement -

- Advertisement -

राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज पौडेल जाहेरी दर्ता गर्न काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर, सर्वाेच्चको पूर्णपाठ आइनसकेको कारण देखाउँदै दर्ता गर्न अस्वीकार गरिएको छ ।गत शुक्रबार सर्वाेच्चले नागरिकता मुद्दासम्बन्धी दोषी ठहर गरेको थियो । दोषी ठहर भएसँगै लामिछानेको सबै पद गुमेको थियो ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...