- Advertisement -

- Advertisement -

अमेरिकाको फ्लोरिडामा अन्धाधुन्ध गोलीबारी हुदा १० जना गम्भीर घाइते

- Advertisement -

- Advertisement -

काठमाडौँ । अमेरिकाको फ्लोरिडामा सोमबार अपराह्न भएको गोलीबारीमा १० जना घाइते भएका छन् । घ’टना फ्लोरिडाको लेक ल्यान्ड इलाकामा भएको हो । प्रहरी प्रमुखका स्याम टेलरका अनुसार हमलाकर्ता एक गाढा निलो रङको कारमा आएका थिए ।घ’टनास्थलमा पुग्ने बित्तिकै उनको गाडीको चारै वटा सिसा खोले र अन्धाधुन्ध गोली चलाउन थाले । रिपोर्टका अनुसार दुई जनाको अवस्था गम्भीर छ । घ’टनापछि प्रहरी गाडीको खोजीमा जुटेको छ ।

गाडी नरोकीकनै गोली चलाए

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

प्रहरीका अनुसार यो गोली बारी केही मानिसलाई निशानामा राखेर गरिएको थियो । तीन जनालाई आपत्कालीन सेवाले अस्पतालमा भर्ना गरेको छ । उनीहरूको उमेर २० देखि ३५ वर्षको बीचमा छ । हमलाकर्ताले निकै तीव्र रूपमा गाडी चलाइरहेका थिए, उनले घ’टनास्थलमा पनि गाडी रोकेनन् ।सीएनएनका अनुसार हमलाकर्ताले आफ्नो गति अलि कम गरेर गोली हान्न सुरु गरे । स्थिति गम्भीर भएकाहरूलाई पेट र अनुहारमा गोली लागेको छ । गोली चल्नु एक मिनेट अघि मात्रै त्यहाँ स्कुल बसले बच्चालाई उतारेका थिए । यदि घ’टना केही समय अघि मात्रै भएको भए त्यसमा बच्चाको ज्या’नको पनि ख’तरा थियो । प्रहरी प्रमुख टेलरले दिएको जानकारीमा उनीहरू रात भरी हमलाकर्ताको गाडीको खोजी गर्नेछन् ।

घ’टनास्थलबाट गाँजा बरामद

प्रहरीका अनुसार घ’टनास्थलबाट भारी मात्रामा गाँजा पनि बरामद गरिएको छ । गोलीबारीका बेला त्यहाँ गाँजा बेचिँदै थियो भन्ने अनुमान गरिएको छ । यद्यपि, यसको घ’टनासँग सम्बन्ध के छ भनेर प्रहरीले अहिले पनि अनुसन्धान गरिरहेको छ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...