- Advertisement -

- Advertisement -

समीक्षा अधिकारीको ‘भमरा’मा रोशन र बिनाको रोमान्स

- Advertisement -

- Advertisement -

काठमाडौँ । गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको स्वर रहेको  ‘भमरा’ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मोडलद्धय रोशन केसी र बिना राउतको अभिनय रहेको छ ।

सार्वजनिक गीतमा मोहन थापाको शब्द, सुवास भुषालको संगीत तथा नरेन्द्र वियोगीको एरेन्ज छ । भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेमकहानीलाई देखाइएको छ । राम कुमार केसीको छायाँकन,  मनोज कार्कीको सम्पादन,   दाबा तामाङको कोरियोग्राफी रहेको भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् ।

- Advertisement -

- Advertisement -

केही समय अघि मात्रै सुनिल गिरीको जुम्ला बोलको गीत निर्देशन गरेका निर्देशक शिशिर आँफैमा एक कुशल कोरियोग्राफर पनि हुन् । करिब ६ दर्जन बढी म्यूजिक भिडियोहरुको निर्देशन गरिसकेका शिशिरले डिसेम्बर फल्स, रोमियो, तिमी सँग, लभ स्टेशन, जानी नजानी, चचहुई, कप्स र रानी जस्ता फिल्मका गीतहरुमा कोरियोग्राफी गरेका छन् ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...