
- Advertisement -
काठमाडौँ। नेपाली सांगीतिक आकाशमा छुट्टै छाप बसाल्न सफल गायक रवी ओड र गायिका रिज्योना कार्कीको स्वरमा रहेको ‘खै किन’सार्वजनिक गरिएको छ।
केहि दिनागादी सार्वजनिक भएको ‘खै किन’ गीतमा शब्द तथा संगीत रोहन रुम्बाको रहेको छ भने दिनेश र सागरको निर्देशन गरेको ।

- Advertisement -
भिडियोमा शंकर राज र अञ्जली शाह फिचर्ड छन्। दिपक सिंह साउदले निर्माण गरेको भिडियोको छायाँकन सरोज शाहीले र सम्पादन निराजन केसीले गरेका हुन् । रोमान्टिक गीतको भिडियो रोहन रुम्बाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

- Advertisement -
हेर्नुहोस भिडियो :

- Advertisement -