- Advertisement -

- Advertisement -

जंगलमा ढुङ्गाको ओडार भित्र पाँच नाल भरुवा बन्दुक बरामत

- Advertisement -

- Advertisement -

काठमाडौँ । लेकबेशी नगरपालिका-५ स्थित राष्ट्रिय चौफारी डाँडा जंगलमा ढुङ्गाको ओडारमा पाँच नाल भरुवा बन्दुक बरामत भएको प्रहरीले जनाएको छ ।प्रहरीको नियमित गस्ती गर्ने क्रम्मा माथिल्लो खल्टाकुरा राष्ट्रिय चौफारी डाँडा ज‌ंगलमा ढुङ्गाको ओडारमा लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।सबै बन्दुक प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...