- Advertisement -

- Advertisement -

मानव बेचबिखन गर्ने होटल सञ्चालकसहित दुईजना पक्राउ

- Advertisement -

- Advertisement -

काठमाडौँ । मानव बेचबिखनको आरोपमा रुपन्देहीको तिलोत्तमाका एक होटल सञ्चालकसहित दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा रहेको हेटल हेभनका सञ्चालक तुलसीराम पराजुली र पूजा बिक रहेका छन् । दुई वर्षदेखि फरार रहेका पराजुली र बिक केही दिन अघि पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।२०७६ सालमा बुटवलको चौराहामा वेल्कम रेष्टुरेण्ट सञ्चालन गरेका पराजुलीले कामदारको रुपमा पूजा बिकलाई राखेका थिए । पूजाको सहयोगमा अन्य युवतीलाई पनि यौन व्यवसायमा लगाएको आरोपमा उनीहरुविरुद्ध उजुरी परेको थियो ।

यो पनि पढ्नुहोस

we are able to create beautifull and amazing things

- Advertisement -

- Advertisement -

बुटवलमा हालैमात्र सरुवा भई आएका प्रहरी नायब उपरीक्षक थापाले पराजुलीविरुद्ध परेको मानव बेचबिखनविरुद्धको उजुरीको फाइल अनुसन्धानका लागि अगाडि बढाएपछि उनीहरू पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक कार्कीले अहिले पराजुली र पूजा दुवैजना प्रहरी नियन्त्रणमा रहेको जानकारी दिए ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...