अखिल(क्रान्तिकारी) द्वारा प्रदेश २ मा ११ सदस्य इकाई समिति गठन

पुस ८ सिराहा |अखिल(क्रान्तिकारी) द्वारा प्रदेश २ मा राम प्रताव राम प्रसाद तामाङ् जनता बहुमुखी क्याम्पसमा ११ सदस्य इकाई समिति गठन  गरेको छ |

अखिल(क्रान्तिकारी)  प्रदेश २  अन्तर्गत सिराहा जिल्लाकाे गाेलबजारमा राम प्रताव राम प्रसाद तामाङ् जनता बहुमुखी क्याम्पसमा अखिल(क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल,उपाध्यक्ष शिलु न्याैपाने,महासचिव पेशल दाहाल, काेषाध्यक्ष रंजित शाह, ने.क.पा (क्रान्तिकारी माअाेवादी) सिराह जिल्ला सेक्रेटरी शम्भु शाहकाे अातिथियतामा  चादनी कुमारी शाहकाे अध्यक्षतामा ११ सदस्यकाे इकाइ समिति गठन गरिएकाे हो ।