- Advertisement -

- Advertisement -

प्रहरीद्वारा स्वास्थ्यमन्त्रीको गोली हानी ह’त्या

- Advertisement -

- Advertisement -

काठमाडौँ । भारत ओडिसा राज्यका एक मन्त्रीलाई प्रहरीले नै गोली हानी ह’त्या गरेका छन् । ओडिसा राज्याको झारसुगुडा जिल्ला पुगेका स्वास्थ्य मन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी ह’त्या गरेका छन् ।मन्त्री दास एक सार्वजनिक कार्यक्रममा भाग लिन त्यहाँ पुगेका थिए ।उनलाई गाडीबाट ओर्लने वित्तिकै प्रहरीले असिस्टेन्ट सबइन्स्पेक्टर दासेले गोली हानेको बुझिएको छ ।

यो पनि पढ्नुहोस

Business Together To Make Investments

- Advertisement -

- Advertisement -

गोली प्र’हार लगत्तै मन्त्रीलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । तर उनको उपचारकै क्रममा निधन भएको थियो । गोली हान्ने प्रहरीलाई पक्राउ गरि अनुसन्धान थालिएको जनाइएको छ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...